४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना संक्रमण

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पर्सामा ४३ थुनुवासहित थप १ सय ४२ जनामा कोरोना थपिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको परिक्षणमा कोरोना देखिएको हो । थपिएका संक्रमितमा २२ जना महिला रहेका छन् ।

२९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित छन् । आर्मी ब्यारेकका थप पाँच जनामा कोरोना पुष्टि भएको छ ।वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।गर्दा ४३ जना थुनवा बाहिरबाटै संक्रमित भएर आएको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button