२४ घन्टामा १०६ संक्रमितको मृत्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १३ जेठ । कोरोना संक्रमणबाट आज थप १०६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६ हजार ९ सय ५१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज कोरोना भाइरसका ६ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button