२४ घन्टामा थपिए ५ हजार ४२ संक्रमित, ६८ को मृत्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २२ जेठ । आज नेपालमा कोरोना भाइरसका ५ हजार ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ८५ हजार १ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका स्वास्थ्य छन् । कोरोना संक्रमणबाट आज थप ६८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७७ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

आज १६ हजार ८ सय १४ कुल परीक्षणमा पिसीआर विधिबाट ११ हजार ७ सय ४१ र एन्टिजेन बिधिबाट ५३ सय ४३ संक्रमण पुष्टि भएको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button