हिराेईनकाे धन्दा गर्ने वडा अध्यक्षकाे नाम “अमेरिका”

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

८ कात्तिक, वीरगञ्ज । पर्साको पकाहामैनपुर गाउँपालिका–१ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनीलाई पुर्पक्षका लागि वीरगञ्ज का’रा’गा’र चलान गरिएको छ ।

ला¥गू औ’षध खैरो हि’रो’इन (ब्राउन सुगर)सहित प’क्राउ परेका उनलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थु’नामा पठाउने आदेश गरेको थियो ।

प्रहरीले उनीसँगै वडा सदस्य ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय राम आदेश सहनीलाई समेत प’क्रा’उ गरेको थियो । वडा अध्यक्ष अमेरिकासँगै राम आदेश पनि पुर्पक्षका लागि कारार’गार पठाईएका छन् । वडा सदस्य बलिष्टर सहनीलाई एक लाख धरौटीमा छोड्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

वीरगञ्जनबाट पोखरियातर्फ जाँदै गरेका उनीहरुलाई साउन तीन गते राति साढे १० बजे वीरगञ्ज महानगरपालिका–१९ बाट इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले नि’य’न्त्रणमा लिएको थियो ।

वडा अध्यक्ष अमेरिकाले चलाएर ल्याएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हिरोइन ७९ ग्राम फे’ला परेको थियो । उनीसँगै वडा सदस्य बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदै थिए भने राम आदेश वडा सदस्यको मोटरसाइकल पछाडि बसेका थिए ।

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर यसअघि पनि ला’गू औ’ष’ध (गाँ¥जा) मु’द्दामा ध’रौ’टी’मा छुटेका थिए भने वडाअध्यक्ष अमेरिका पनि विभिन्न गै’र’का’नु’नी तथा अ’प’रा’धि’क ग’ति’वि’धि’मा सं’ल’ग्न भएको रेकर्ड आफूसँग रहेको दावी प्रहरीले गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button