“हाम्रो नेपाल हामि नेपालि” नामक सामाजिक अभियान कर्मीहरुद्रारा लाखौंको स्वास्थ्य सामग्री वितरण।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपालमा पछिल्लो समय सामाजिक अभियानमा विभिन्न समुहहरुको सक्रियता बढ्दो छ।

सामाजिक सहायताको गरिमामय कार्यमा नेपालका समाजसेवी लगायत नाम चलेका सेलिब्रेटीहरु समेत सक्रियता बढाइरहेको देखिन्छ।

मनसुनको सुरुवात संगै आएका बाढीले हेलम्बु र मेलम्चीले पुर्याएको क्षतिमा मलमपट्टी लगाउन यी समूहरु सकि्य र समर्पित छन् ।

तीसमूहहरु मध्ये  “हाम्रो नेपाल हामि नेपालि” नामक सामाजिक अभियान कर्मीहरुदा्रा दोस्रो लहरको कोरोना महामारीले क्षतविक्षत भएका सरकारी अस्पतालहरुमा देशैभरि स्वास्थ्य सामग्रीहरु वितरण गर्दैछन्। त्यसै क्रममा आज बांके कोहलपुरमा गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम यस्तो रह्यो।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button