हत्तारिंदै नेकपा एकीकृत समाजवादी’ पार्टी सरकारमा सहभागी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
काठमाडौं । नेकपा (एकीकृत समाजवादी’ पार्टी सरकारमा सहभागी हुने भएको छ । निर्वाचन आयोगले नयाँ पार्टीको मान्यता प्रदान गरेपछि विहीबार (आज) पत्रकार सम्मेलन गर्दै अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने बताएका हुन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनमा आफूहरु भएपनि हिजोका दिनमा गाह्रो भएको बताए । साथै उनले अब पाँच दलीय गठबन्धनलाई अगाडि लैजान चाहेको बताउँदै भने, ‘सरकारमा सहभागी हुन्छौं ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button