सेनिटाइजर पिएका एक जनाको मृत्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलालीमा सेनिटाइजर पिएका एक जनाको मृत्यु भएको छ । सेनिटाइजर पिएका कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाका टीकाराम बराइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार जुगेडामै स्थानीय मेडिकलमा पुग्नु भएको थियो । त्यहाँ उहाँलाई स्लाइन चढाइएको थियो ।

समान्य उपचारपछि घर फर्किएका उहााको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उहाँले सेनिटाइजर पिउनुको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button