सरकारले कोभिड प्रभावित परिवारलाई ५ अर्ब बाँड्ने

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सरकारले कोभिड प्रभावित


विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले बाँड्ने कार्यक्रमको कार्यविधि स्वीकृत गरेको छ ।

चालू आर्थिक वर्ष २०७८\७९ को अध्यादेश बजेटलाई प्रस्थापन गर्दै शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ल्याएको नयाँ बजेटमा गरीब घरपरिवारलाई रू. ५ अर्ब वितरण गर्ने कार्यक्रम राखेको थियो । यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button