सडक दुर्घटना १ साइकल यात्री घाइते(भिडियो सहित हेर्नुस्)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया। सडक दुर्घटना हुँदा साइकल यात्री घाइते भएको छ। पुर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दियाको मधुवनमा साइकल यात्री दुर्घटनामा परेको हो।

घटनाको प्रत्येक्षदर्शि दानिएल चाैधरीले दिएको जानकारी अनुसार से १ ख ८६६ नम्बरको ट्रकले बाटो काट्दै गरेको साइकल यात्री गोविन्द थापालाई ठक्कर दिएको हो।

बर्दिया मधुवन ९ को १२ नम्बर बजारको जेब्रा क्रसिङमा पुर्व वाट पश्चिम तर्फ जांदै गरेको मालवाहक ट्रकले उक्त साइकललाई ठक्कर दिएको हो। घटना २:१० वजे घटेको हो।

दुर्घटनामा घाइते भएका थापालाई स्थानीय र प्रहरीको सहायतामा अस्पताल लगिएको छ।

घटनाको थप विवरण भने आउन बाँकी नै छ।

पुरा भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button