संक्रमित किशोरीलाई बलत्कार गर्न खोज्ने इन्जिनियर पक्राउ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पानी धारामा नुहाउन गएकी काेराेना संक्रमित किशोरीमाथि हातपात गर्दै ज’व’र’ज’स्ती करणी गर्न खोजेको आ’रो’पमा रोल्पाको रुन्टीगढी गाउँपालिकाका इन्जिनियर प’क्रा’उ परेका छन ।

शुक्रबार दिउँसो धारामा नुहाउन भनी गएकी किशोरीलाई दाङ लमही घर भएका गाउँपालिकाका इन्जिनियर शेषमणी पौडेलले हातपात गरी ज’व’र’ज’स्ती क’र’णी गर्न खोजेको भन्दै पीडित किशोरीले उजु’री दिएपछि उनी प’क्रा’उ परेका हुन ।

पी’डित पक्षको उजु’रीका आधारमा ज’वरज’स्ती कर’णी उद्योग अन्तरगत प’क्रा’उ गरी अ’नुस’न्धान अगाडि बढाइएको रोल्पाका प्र’हरी प्रमुख डिएसपी नवराज सुवेदीले बताए ।

डिएसपी सुवेदीले भने, ‘उहाँ कोरोना पोजेटिभ किशोरी हुनुहुँदो रहेछ, आइसोलेसनमा बस्दै आउनु भएकोरहेछ । दिउँसो सार्वजनिक धारामा नुहाउने क्रममा ईन्जिनियर पौडेलले ज’बर’ज’स्ती गर्न खोजेको भनेर पी’डि’तले जा’हेरी दिनुभएकाे छ।’

प’क्रा’उपछि पौडेललाई ज’व’र’ज’स्ती करणी उद्योग अन्तर्गत मु’द्दा चलाएर अनु’स’न्धान सुरु गरिएको डिएसपी सुवेदीले जानकारी दिए ।

किशोरीले नुहाइ रहेको देखेपछि इन्जिनियर पौडेल मिनरल वाटरको बोतल बोकेर पानी भर्ने निहुँमा धारामा गएका थिए । त्यसपछि उनले धारामा नुहाउँदै गरेका किशोरीलाई ज’वर’जस्ती करण गर्न खोजेको आ’रोप पीडित पक्षको छ ।

ती किशोरीलाई इन्जिनियरले पहिलेदेखि नै पछ्याउँदै आएका थिए । विभिन्न बाहनामा बल्यकमेलिङ गर्ने गरेको समेत पाइएको प्र’हरीले जनाएको छ । प्र’हरीका अनुसारले इन्जियनियरले बेला बेलामा किशोरीको फेसबुक आइडी समेत माग्ने गरेको थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button