विश्वासको मत दिन गगन हेलिकप्टर चढेर काठमाडौं आउँदै

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकोप्टरमार्फत काठमाडौँ गएका छन् । पार्टी कार्यक्रमका लागि तनहुँ आएका थापा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन हेलिकोप्टरबाट काठमाडौ गएका हुन् ।

थापाले आफूलाई विश्वासको मत दिने मिति आज भन्ने थाहा नभएकाले पोखराहुँदै तनहुँ आएको बताए । विश्वासको मत लिने निश्चित भएपछि पार्टीले हेलिकोप्टर पठाएको पूर्वसांसद यज्ञ थापाले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button