विपक्षी गठवन्धनद्वारा : वर्तमान ओली सरकारल संविधान विपरीत भएकोले कसैले साथ नदिन आग्रह ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । विपक्षी गठबन्धनले सरकार अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै त्यस्ता काममा सहयाेगी नहुन राज्यका सबै अंग र निकायहरुलाई  आग्रह गरिएकाे छ ।

२०७८ जेठ १६ गते आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको  विपक्षी गठबन्धनको बैठक पश्चात संयुक्त बक्तब्य प्रकाशित गर्दै उक्त  आग्रह गरिएको हो ।विपक्ष दलहरुकाे हस्ताक्षर सहितकाे विज्ञप्ति

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button