रेखा थापाले अहिले देशको राजनीतिमा कुहिएका आलुहरु रहेको बताए।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : चर्चित नायिका, निर्माता तथा नेतृ रेखा थापाले देशको राजनीतिमा अहिले कुहिएका आलुहरु रहेको स्पष्ट पारेकी छिन् । उनले सबै दलका नेताहरुलाई कुहिएको आलुको संज्ञा दिईन् ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको धमलाको हमला कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्:“पदीय नेताहरु मात्रै भए हाम्रो देशमा, व्यवहारिक रुपमा कोही पनि नेता भएनन् । जनताको स्तर उकास्ने र आत्मामा हरि भएको नेता भएनन् । जनताको लागि काम गर्ने नेता कोही भएनन् ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button