राष्ट्रपतिद्वारा स्वास्थ्य सम्बन्धी अध्यादेश जारी।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी भएको छ।

आइतबार राष्ट्रपति भण्डारीबाट  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी(पहिलो संशोधन), २०७८ अध्यादेश जारी भएको हो।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति सार्वजनिक गर्दै जानकारी गराएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button