राम्रो मान्छे बन्ने रहर त कसकाे हुदैनन् र सबैको हुन्छ नि!! (भिडियो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कैलाली, क्षितिज /जसरी चल्छ त्यसरी नै चलाउनु पर्ला मेराे जिन्दगी। पढ्ने राम्रो काम गर्ने र राम्रो मान्छे बन्ने रहर त कसकाे हुदैनन् र सबैको हुन्छ नि!!

बिहानदेखि  झमक्क साँझ परुनजेलसम्म  भासुलेकमै चिया बेच्न बेस्त हुन्छिन् उनी।

सुदूरपश्चिमको यात्रामा निस्कने जो कोहि  पनि भासुलेकको बार्हैमासे जाडोहुने भिरकाे टाकुरोमा थकाइ मार्न यो पसलमा रोकिने गर्छन्।

दैनिक कयौं यात्रुहलाई उनको हातले बनाएको चिया खुवाएकी छिन् उनले। सांघुराे घुमाउरो सडक छेउमा रहेको उनको पसल भिरकाे टाकुरोमा छ। करिब १० किलोमिटरकाे वरिपरि अन्य पसलहरु नभएको कारण काेही यात्रुहरू खाजा र खाना पनि उनकै पसलमा खाने गरेकोे उनले भनिन् ।

राम्रो संग पढेर आफ्नो ईच्छाहर र सपनाहरू पूरा गर्नु नसक्नु आफ्नो बाध्यता,परिस्थिति र परिवन्धनहरु यसरी बताउँछिन् २२ वर्षीय कैलाली चुरे-५ भासुलेकका उषा राेका मगर।

लाेक दाेहाेरी गाउन मनपराउने उनी अहिले दाेहाेरी सांझमा पनि गाउने गर्छिन्। उनीसंग गीत गाउँदै रमाइलो कुराकानी गरेकाे भिडियो हेर्न यहाँ किलिक्क गर्नुहाेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button