‘यो सरकार सिस्नोजस्तो, जता छोयो उतै पोल्ने ।’ ओली 

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजदूत फिर्ता बोलाएर सरकारले गलत गरेको बताएका छन्। आफ्नो सरकारले पढेलेखेका विद्धानलाई मात्र राजदूत बनाएको स्मरण गर्दै ओलीले त्यस्ता व्यक्तिलाई फिर्ता बोलाउनु सरकारको नालायकीपन भएको जिकिर गरे।

उनले  काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई  सम्बोधन गर्दै राजदूत फिर्ता बोलाएर सरकारले छिमिकी राष्ट्रसँग सम्बन्ध बिगारेको  आरोप लगाए। ‘ सरकारले छिमिकी मुलुकसँग तनाव उत्पन्न गराउँदै छ,’अध्यक्ष ओलीले भने, ‘यो सरकार सिस्नोजस्तो, जता छोयो उतै पोल्ने ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button