युनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ निष्काशन।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युनियन लाईफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । उसले सोमबार नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्काशन अनुमति पाएको छ ।

उक्त कम्पनीले ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

जसमा ३० प्रतिशत सर्वसाधारण समूहलाई छुट्याइएको छ भने कम्पनीले ७० प्रतिशत संस्थापक समूहका लागि छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button