मोरङमा युवाहरूबीच ग्याङ फाइट अनि ह’त्या

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

युवाहरूबीच ग्याङ फाइटमा मोरङमा एक जनाको ह’त्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झ’ग’डा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको ह’त्या भएको हो ।

२६ वर्षीय दाहाल इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ । बढीगंगा ६ का नानु लिम्बूको भतिजीको बर्थ–डे (जन्मदिन) मनाउन रिजन आइतबार राती घर गएका थिए । नानु र रिजन साथी हुन् ।

बर्थ डेको पार्टीमा आएर म’दि’रा सेवन गरेका बुढीगंगा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ/सात जनाको समूहसँग दाहालको वि’वा’द भएको थियो ।वि’वा’द बढदै गएपछि उनीहरुले रिजनलाई लिएर बुढीगंगा ६ डम्बर बाहदुर लिम्बुको बारीमा लगेर आ’क्र’म’ण गरेका थिए ।

लिम्बुको दाँया हातमा चो’ट’प’ट’क लागेको प्रहरीले जनाएको छ । घ’ट’ना’पछि प्रहरीले दुई युवालाई अ’नु’स’न्धानको लागि नि’य’न्त्र’ण’मा लिएको छ ।प्रहरीले बढीगंगा ७ का २५ वर्षीय अजय श्रेष्ठ र धनकुटा ४ दव्रेबास घर भइ इटहरी १३ बस्दै आएका २४ वर्षीय कमल थापालाई मोरङ प्रहरी कार्यालयमा ल्याएर घ’ट’ना’बा’रे’मा अ’नु’स’न्धा’न सुरु गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button