मुलुकभर नयाँ २४०७ संक्रमित थपिए ४७ को‌ मृत्यु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १६ सय ९४ जना र ४ हजार ८ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन्, भने कोारेना संक्रमणका कारण ४६ जनाको मुत्यु छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button