माधव नेपालको सहभागिता विना मन्त्रालय बाँडफाँड गर्ने सत्तारुढ गठबन्धनबीच सहमति

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । माधव नेपालको सहभागिता विना मन्त्रालय बाँडफाँड गर्ने सत्तारुढ गठबन्धनबीच सहमति जुटेको छ ।

मन्त्री र मन्त्रालय भागबण्डा टुंग्याउने विषयमा भएको सत्तारुढ गठबन्धनबीचको छलफलमा एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिता विना मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

बिहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको गोप्य छलफलमा माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएको स्रोतले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button