भिडियो सहित, संक्रमितको‌ दाहासस्कार‌ गाउँ नजिकै: स्थानियको विरोध।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बांके जेठ ५ गते , अहिले सम्मकै उच्च मृत्यु दर। तेह्र घण्टाकाे अबधि भित्र भेरी र मेडिकल कलेज काेहलपुरमा सत्र जना काेराेना संक्रमितको मृत्यु भएको छ।

यसरि दिन प्रतिदिन संक्रमितको बढ्दाे दरका कारण शव व्यवस्थापन मा पनि गाह्रो भइरहेको छ।

आज कोहलपुर नगरपालिका वडा नम्बर ११ को डुढुवा खोलामा  कोरोना संक्रमित चार शव दाहासस्कारको‌ लागि ल्याएपछि खोला नजिकैको‌‌ शान्ति नगर बासिन्दाले बिरोध गरेकोछ।

बांकी भिडियोमा हेर्नुहोस।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button