भासिएको शक्ति घाट पुलमा “१ बर्षे असारे टालो” भिडियो सहित।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बर्दिया। भासिएको शक्ति घाट पुलमा १ बर्षे असारे टालोले काम चलाउ मर्मत सम्भार गरि सन्चालनमा ल्याएका छन्।

असार १३‌ गते नदिमा आएको बाढीको कारण पुलको किनारको‌ भाग भासिए पछि पैदल‌‌ यात्रु तथा सवारी साधन आवतजावत ठप्प भएको हो।

अहिलेलाई काम चलाउन मर्मत सम्भार गरेका र यसपाली नै‌ समस्या आएमा बैकल्पिल समाधानको लागि फलामे पुल नगरपालिकाले  तयार‌ पारिसकेको राजापुर नगरपालिका ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ प्रशासकीय प्रमुख धर्मराज न्यौपानेले ‌‌‌‌‌‌जानकारी दिए।

बर्दिया राजापुर नगरपालिका र कैलाली भजनी नगरपालिकाको स्थानीय बासिन्दाको जोखिमपुर्ण डुङ्गाको‌ यात्रा र अहिले मर्मत सम्भार गरेका पुलको दृश्य सहितको पुरा भिडियो हेर्नुहोस्।

 

 

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button