भारतमा कोरोना महामारी बढ्दा नेपालमा खतरा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोरोना महामारीकै हटस्पोट बनेको अमेरिकामा कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ लाख ६२ हजार ९ सय १३ पुगेको छ ।

हालसम्म कोभिड–१९ बाट अमेरिकामा संक्रमित हुनेको संख्या ५० लाख ४१ हजार नाघेको छ वल्डोमिर्टसले जनाएको छ । यो मृत्युदर विश्वभर मृत्यु हुनेमध्ये करिब एक चौथाइ हो । त्यस्तै विश्वमा दोस्रो बढी प्रभावित देश ब्राजिलमा पनि महामारी बढ्दो छ ।

सोमबार बिहानसम्म ब्राजिलमा ३० लाख ३५ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने १ लाख १ हजार ४९ जनाले ज्यान गुमाइसकेको वल्डोमिर्टसले जनाएको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या २१ लाख ५३ हजार नाघेको छ ।

वल्डोमिर्टसका अनुसार सोमबार बिहानसम्म देशभर ४३ हजार ३ सय ७९ जनाको मृत्यु भइसकेको छ। नेपालमा पनि पछिल्ला दिनमा भयाभहको अवस्था देखिएको छ । काठमाडौँ उपत्यकामा दिनकै करिब १ सय संक्रमित फेला पर्न थालेपछि संयमता अपनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button