भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानको रिहाई माग गर्दै प्रदर्शन।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रुपा सुनारलाई कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानको रिहाई माग गर्दै प्रदर्शन भएको छ । बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रधानको रिहाई माग गर्दै प्रदर्शन गरेको हो ।

प्रधानलाई निशर्त रिहाई गर्नुपर्ने उनीहरुको माग रहेको छ । उनीहरु ‘सरस्वती प्रधानलाई निशर्त रिहाई गर’ लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि प्रधान आइतबार पक्राउ परेकी थिइन् । बबरमहलमा आमासँग बस्दै आएकी रूपाले कोठा खोज्न जाँदा थरका कारण आफूलाई कोठा बताउँदै आएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button