भाईरल राेडमा टिकटक वनाउनेकाे घुईंचाे(भिडियो रिपोर्ट)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाँकेको न्यू सिटी रोड भाइरल नै भएको छ । पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको न्यू सिटी सडक निकै चर्चामा रहेको छ ।

बाँकेको बैजनाथ गाउँपालिकास्थित न्यू सिटीमा रहेको भाइरल सडक हेर्न र टिकटक बनाउन आउनेको भीड नै लाग्ने गरेको छ । केही समय अगाडिसम्म सुनसान न्यू सिटीमा अहिले नास्ता पसल, चटपटे, होटललगायत गाडीसमेत त्यही ठाउँमा पुग्ने गरेको स्थानीयले बताउँछन्।

 

यो ठाउँ एकाएक भाइरल भएको देखेर स्थानीय दंग छन् । वरिपरि हरियाली खेत, चारैतिर मनमोहक दृश्यसँगै रुखहरुको छायाका कारण पनि यो ठाउँ निकै रमाइलो ।

अहिले यस सडकमा टिकटक बनाउन र हेर्न आउनेको घुइचो नै लाग्ने गरेको छ। बांके र बर्दिया मानिसहरु टिकटमा देखेकै कारण यहाँ आईपुग्ने गर्छन्।

हिजाे बेलुका घुम्न आएकोे स्थानीय युवाहरु वीच आपसमा झगडा पर्दा असुरक्षित भएको अस्थाई प्रहरी विटकाे हवल्दारले वताए ।

बांकि भिडियोमा हेर्नुस्

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button