बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापा पक्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बौद्ध धर्म मान्नेहरुलाई हिन्दु भनेर लेख्ने गणक विना थापालाई लमजुङ्गमा पक्राउ गरिएको छ ।

स्थानीय, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलहरुबीचको छलफलपछि गणक थापालाई छाडिएको जिल्ला प्रशासन कार्यालय, लमजुङ्ग सूचना अधिकारी जगदिश मिश्रले जानकारी दिए ।

गणक थापाले भुलवस गल्ति भएको स्वीकार गरेको र अब यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता गरेपछि उनलाई छाडिएको अधिकारीका मिश्रले बताए ।

उनलाई तमुहरुले गिरफ्तार गरेर प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हाे।   

यस विषयमा आफ्नो कार्यालयमा विना थापासहित स्थानीयहरु आएकाे  प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button