बेहोस भएर ढलिन् १९ दिन हिडेर न्यायलय पुगेका सलिमुन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

न्यायको माग गर्दै नेपालगञ्जबाट १९ दिन हिंडेर काठमाडौंमा धर्ना दिइरहेकी सलिमुन बिहाना बे`होस भएर ढलेकी छन् । माइतीघर मण्डलमा धर्नाका क्रममा ४५ वर्षीया सलिमुन बे`होस भएर ढलेकी हुन।

नागरिक आन्दोलनका अगुवाले पनि साथ दिएको धर्नास्थलमा अहिले उनको उपचार भइरहेको छ । सलिमुनसहित न्या`य माग्दै आएका महिलाहरूमाथि शुक्रबार साँझ माइतीघर मण्डलमै प्रहरीले धरपक`ड गरेर प`क्राउ गरेको थियो ।

प`क्राउ परेकामध्ये रुबि खान अझै प्रहरी हि`रासतमै छिन् । उनीसहित प`क्राउपछि रि`हा भएका अन्य १६ जनाले पनि भो`कह`डता`ल गरिरहेका छन् । उनीहरूको स्वास्थ्यमा सम´स्या देखिन थालेको छ ।

हिंडेर आएकी सलिमुन बि`रामी थिइन् । उनले बिरा`मीकै कारण खाना खान समेत सकेकी थिइनन् । बाँकेको जानकी गाउँपालिका–२ की ३८ वर्षीया नकुन्नी धोबी र नेपालगञ्ज उपमहानगरपालिका–१९ की निर्मला कुर्मीको शं`कास्पद मृ`त्यु भएको थियो ।

यी दुई महिलाको प्रक`रणमा बाँके प्रहरीले गम्भीर अनुस`न्धान नगरेको भन्दै उनीहरु १९ दिन हिंडेर काठमाडौं आएपछि थप आ`न्दो´लित छन् । नेपाल टाइम्स बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button