बुद्ध एयर प्रकरण : पाइलट एजी शेर्पा ‘दो’षी’, ३ महिना निलम्बन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । गएको असोज ११ गते पांग्रा नखुलेर विराटनगरबाट काठमाडौं अवतरण गरिएको बुद्ध एयरको जहाजका पाइलटलाई ‘दो’षी’ देखाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको अध्ययन समितिले बिहीबार प्रतिवेदन बुझाउँदै पाइलटलाई दो’षी ठ’हर गरेको हो ।पाइलट एजी शेर्पाले त्यो बेलामा चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण गर्नुपर्ने जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नुपरेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिले पाइलटलाई तीन महिना नि’लम्बन गर्न सिफारिस गरेको छ ।छानबिन समितिको उक्त प्रतिवेदन कार्यान्वयनका लागि नागरिक उड्डयन प्राधिकरणले आफ्नो सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button