बिनपा -९ इण्टेकमा रोपिएको वृक्षारोपण महिना दिन नपुग्दै भैंसी चरनमा परिणत

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिल्लाको बिदुर नगरपालिका वडा नं -९ इण्टेक डिलमा रोपिएको बिरुवामा अहिले भैंसी चरन बनेको छ।संविधान दिवसको दिन उक्त स्थानमा वृक्षारोपण गरिएको थियो।

नेपाली सेना र जनप्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा तामझामका साथ त्रिशुली ड्यामको छेउछाउ र नेपाली सेनाको चेकपोस्ट नजिकै रोपिएको बिरुवाको मुन्टाहरु भैंसीले खाँदा पनि संबंधित पक्ष मौन बनेको स्थानीयले गुनासो गरेका छन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button