बांकेको खजुरा वडा नम्बर ३ मा मालबाहक ट्रकमा आगलागी पूरा विवरण आउन बांकि।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बांकेको खजुरा वडा नम्बर ३ मा मालबाहक ट्रकमा आगलागीि भएको छ।

गोदामबाट तेजपत्ता लोडगरि निस्कंदै गर्दा ट्रकले मोहड्ने क्रममा  बिजुली को तार छुनगई तार एक-आपसमा जोडिई आगलागी भएको ट्रक चालकले बताए।

स्थानीयको‌ सहयोगमा आगो नियन्त्रणमा ल्याउने प्रयास भएपनी आगो नियन्त्रणमा ल्याउन सकेन थप सहायता को लागि नेपालगञ्ज बाट दमकलआई आगो नियन्त्रणमा लिएको हो।

ट्रकमा भएको तेजपत्ता पुर्ण रुपमा नष्ट भएको छ। क्षतिकाे पूरा विवरण  आउन बांकि छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button