बलिउडका कलाकारहरु महंगा र आलिसान घरको सौखिन

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
बलिउडका कलाकारहरु महंगा र आलिसान घरको सौखिन छन्। आफ्नो निजी जिन्दगीलाई आलिसान तरिकाले बिताउन चाहने उनीहरु नयाँ नयँ घरको खोजीमा सधै रहन्छन् ।

बलिउड नायक अजय देवगणले हालै मात्र ४७ करोडमा आलिसान घर किनेका छन् । उनले, मुम्बइको जुहु इलाकामा यो घर किनेका हुन् । यो घर उनको पुराने घर शिव शक्तिको नजिक नै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button