बर्दियामा हात्तीको आक्रमण बाट एक महिला को मृत्यु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चैत्र २९ बर्दिया, प्रशान्त आचार्य, हात्तीको आक्रमण बाट एक महिला को मृत्यु भएको छ।

बर्दिया जिल्ला गेरुवा गाउँ पालिका १, भटेरा मा आज दिउसो हात्तीको आक्रमण बाट एक महिला को मृत्यु भएको छ । दिउँसो बाख्रा चराउन घर नजिकै गएकी महिलालाई जङली हात्तीले आक्रमण गरेको स्थानीय बासिन्दाले बताए। ६० बर्षिया भुन्टी बोहरालाई पाताभार कुला नजिक बाट बघुवा सामुदायीक वनमा लिएर हात्तीले ज्यान लिएको हो ।

स्थानिय का अनुसार बर्सेनि हात्तिको आक्रमण बाट धेरै क्षेती बेहोर्नु पर्ने बताउँछन् । हात्तीको आक्रमण बाट धेरैले बर्सेनि अकाल मा ज्यान समेत गुमाईरहेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button