बट्टारमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना घाईते।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फागुन २८ गते २०७७, नवाकोट बट्टारमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईजना घाईते। नुवाकोट आदर्श बहुमुखी क्याम्पस अगाडी भएको दुर्घटनामा दुईजना सामान्य घाईते भएका हुन् ।

घटनाको कारण र थप विवरण आउन बाँकि रहेको जिल्ला ट्राफिक कार्यालय नुवाकोटले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button