फलोअप: यौन दुव्र्यवहारमा परेकी राउटे युवती अस्पतालमा रिपाेर्ट के आयो?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बाहिरी समुदायको मानिसहरु आएपछि केही खानेकुरा दिन्छन् कि भन्ने आशा का साथ राउटे समुदायको केटाकेटी, युवतीहरु र समुदाय नै झुम्मिन आउँछन्।

बाहिरी समुदायसँग घुलमिल हुन सिक्दै गरेको ती राउटे समुदायको युवतीहरूको नरम र सरल स्वभावको नकरात्मक फाइदा उठाएका छन् पछिल्लो समयको यौन दुराचारीहरुले।

इमान्दार र बिस्तारै नेपाली भाषा सिक्दै गरेको युवतिहरुमा ती यौनदुराचारीहरुको गिद्धे नजर परेको छ।

बिरामीले थल्लिदा पनि अस्पताल नजाने जङ्गली उपचारमा भर पर्ने जाती अस्पताल जानु त्यो पनि महिलाहरू राउटे समुदायको मूल्यमान्यता पटक्कै होइन तर पनि  समुदायको मुखियालाई विश्वस्त पारेर यौन दुव्र्यवहारमा परेका राउटे युवतीलाई अस्पताल पुर्याइएको छ। बाँकी भिडियोमा पूरा हेर्नुहोस।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button