प्रधानमन्त्री केपी शर्मा ओलीको ईतिहासले नबिर्सने तीन कामहरु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीको तीन कदम इतिहासमा अविस्मरणीय रहने बताउनु भएको छ ।

शुक्रबार साँझ ट्वीट गर्दै सल्लाहकार रिमालले ३ बुँदाहरु प्रस्तुत गर्नुभएको छ ।

१.उहाँले डा, सिके राउतसंगको सहमतिपछि पृथकतावादी अभियानको अन्त्य भएको।

२. लिपुलेक-लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सा प्रकाशन।

३.विप्लव नेतृत्वको नेकपासँग शान्तिपूर्ण सहमतिमा राजनीतिमा ल्याउनुलाई ऐतिहासिक कदम भएको बताउनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button