‘प्रचण्डलाई आफूले साथ र हात दिए तर बुझेनन् ” केपी ओली

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले साथ दिएकै कारण माओवादी केन्द्र यो स्थानमा आइपुगेको बताएका छन्। पर्सामा  कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै ओलीले यस्तो बताएका हुन्।

‘प्रचण्डलाई आफूले साथ र हात दिएर यो अवस्थामा आएको हो। तर प्रचण्डले कुरा बुझेनन्,’ सम्बोधनको क्रममा उनले भने। ओलीले आफू सरकारमा रहँदा विकासको लहर ल्याएको भन्दै वर्तमान सरकार जनताले चाहेको सरकार नभएको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button