पोखरामा स्कुल बसबाट ख’सेर ८ वर्षीय विद्यार्थीकाे मृ’त्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट ख’से’र ग’म्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृ’त्यु भएको हो ।

ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट ख’से’र गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको उपचारका क्रममा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चो’ट ला’गेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृ’त्यु भएको हो ।

प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ । चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।
ताजाखबर बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button