पास्टर केशव आचार्यकाे “रिहाइ”, मुख्यमन्त्री राजेन्द्र पाण्डेले पहल गर्ने(भिडियो सहित )

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपालमा धर्म परिवर्तन गराउनु वर्जित छ । कसैलाई प्र`लोभनमा पारेर धर्म परिवर्तन गराएको भेटिए जे`ल सजा`य हुन्छ ।

त्यही का`नुनको आधारमा क्रिश्चियन धर्मप्रचारक केशव आचार्यलाई जिल्ला अदा`लत जुम्लाले २ वर्षको जे`ल स`जा`य तोकेको छ । कानु,नले वर्जित गरेको काम गरेका कारण जे,ल स,जा,य सुनाइएका केशवको पक्षमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पहल गर्ने भएका छन् ।

उनी केशवलाई जे`ल सजा`य भएकोमा आ क्रो शित भएका छन् । उनले धर्म परिवर्तन गराएकै कारण जे`ल हालिनु लोकतन्त्र वि,रोधी कदम भएको बताएका छन् । नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर इसाई समाजको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका मुख्यमन्त्रीले यस्तो भनेका हुन् ।

‘जनताको ठूलो त्या`गबाट गणत`न्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको छु, उनले भने, धर्म परिर्वतन गरेको भनेर जे`ल हाल्नु सरासर गल`त हो, यो लोकतन्त्रवि`रोधी कदम हो। पाण्डेले यसबारे बागमती सरकार ग`म्भीर रहेको पनि बताए । आफुले यसवारेमा केन्द्रीय सरकारमा आवाज उठाउने प्रतिव`द्धता पनि जनाए ।

उनले इसाईहरूका लागि चि,हान बनाउने स्थान पनि खोजिदिने बताएका छन्। ‘इसाईहरुलाई चि,हान अभावको विषयमा प्रदेश सरकार ग,म्भीर छु, उनले भने, सम`स्या चाँडै हल हुनेछ।’ ताजा खबर बाट

पूरा समाचार भिडियोमा हेर्नुस् ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button