पल शाहले अक्सिजन नपाएका संक्र’मितलाई बचाउ’न सुरु गरे यती ठूलो अभियान

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

को’रोना संक्र’मित भएर पनि अक्सिज’नको अ’भावमा जो’खिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् ।नले अक्सिजन नपाएर अस्पतालमा भ’र्ना भएका संक्र’मितको ज्यान बचाउन अभियान सुरु गरेका हुन् । उनले अक्सिन सिलि’ण्डरको अभा’व कम गर्नका लागि अभियान सुरू गरेको बताएका हुन् ।

अक्सिजन नपाएर समस्यामा परेका अस्पता’लहरुलाई २, ३ दिनभित्रै सहयोग पुग्नेगरी काम थालेको उनले जानकारी दिएका छन् । अभिनेता शाह यस्ता विपत्तीमा सहयोग गर्दै आएका छन् । अघिल्लो पटकको महामा’रीमा पनि स’मस्यामा परेकाहरुलाई घर घरमै पुगेर सहयोग गरेका थिए ।

आर्थिक रुपले विपन्न र लक’डाउनका का’रण खानै नपाएकाहरुलाई उनले राहत दिएका थिए । यो पटक भने संक्र’मितलाई सहयोग गर्ने उनले बताएका छन् ।

 

‘अक्सि’जन नपाएर अस्पता’लमा समस्यामा परेकाहरूलाई सहयोगका लागि हामी अक्सि’जन सि’लिण्डर जम्मा गर्दैछौं। उनले अक्सि’जन पाएको भएपनि सिलि’ण्डर नपाएकाले त्यसको खोजी थालेको बताएका छन् । आफ्नो समुहले थन्किएका सि’लिण्डर जम्मा गर्ने अभियान सुरु गरेको बताएका छन् ।

उनीहरुले विभिन्न संघ संस्थासंग मिलेर अक्सिजन किनेर अस्पतालहरुमा सहयोग गर्ने बता’एका छन् । केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताए। अस्पतालहरूसँग समन्वय गरेर अ’क्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button