नेपाली सेनाका कर्णेल पक्राउ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अनियमितता गरेको आरोपामा नेपाली सेनाका कर्णेल चन्द्रप्रकाश चापागाइँ पक्राउ परेका छन् । उनलाई सैनिक प्रहरीले नियन्त्रण गरी हाल जङ्गी अड्डाको सैनिक प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ ।

उनीविरुद्ध शान्ति मिसनका लागि लेबनानमा रहेका बेला अनियमितता गरेको आरोप  लागेकाे छ । उनले अनुशासन र आचरण विपरितको कसुर गरेको आरोप समेत लागेको थियो ।

उनी त्यो बेला सिंह दल गणबाट लेबनान मिसनमा रहेका थिए । अहिले उनीमाथि सैनिक प्रहरीले छानविन गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button