नेपाली युवाले गरे जापानको सडकमै शरिर चिरेर आत्माहत्याको प्रयास।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २१ चैत । एक नेपाली युवाले जापानमा आत्माहत्याको प्रयास गरेका छन । नेपाली समय अनुसार करिब रातको ११ः५५ बजे तिर उनले फेसबुक लाईभमा आएर आत्माहत्याको प्रयास गरेका हुन् ।

 

आफु जापान आएको करिब ४ वर्ष पुगेको बताउने निराजन रावल नामको आईडिबाट फेसबुक लाईभ आएका थिए त्यस क्रममा उनले आफ्नो बाबु आमाले राम्रो शिक्षा दिएपनि आफ्नो कुरा अरुले काटेको हुदा आफुलाई चित्त दुःखेकोे भाव प्रकट गरेका थिए । आफ्नो कोही दुसमन् नभए पनि आफुलाई बाच्न मन नलागेको बताउदै गर्दा उनलाई म्यासेन्जरमा धेरै पटक कल आएको थियो तर त्यसलाई कुनै प्रतिक्रिया नदिई उनी केही हद सम्म भावुक भए ।

मर्नु अघि आफुलाई चुरोट राख मन लागेको बताउदै उनले चुरोट निकालेर सल्काए पछि पनि बारम्बार भन्ने शब्द अरु कसैले आफ्नो कुरा काटेकोले चित्त दुःखेको बताईरहे । आफु शान्त ठाउँमा आत्माहत्या गर्न लागेकोले जापानिज प्रहरी समेत नआईपुग्ने बताउदै उनले आफ्नो शरिरमा लगाएको कपडा पनि निकालेर अर्धनग्ङ अवस्थामा पुगेपछि आत्माहत्याको लागि पहिल्यै तयार पारेको सायद कारपेर्ट कटरले आफ्नो शरिरमा चिर्न थाल्छन । पछि शरिरमा रगत बग्न थालेपछि केही आत्तिए जास्तो देखिने उनले केही समयमै आफ्नो फेसबुकमा रगत सहितको फोटो प्रोफाईलमा अपलोड गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button