नेपालमा बन्यो नया रेकर्ड ! ३७ करोड ८० लाखमा निर्माण गरिएको स्वास्थ्य चौकी (फोटो सहित)

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हरेक दिन हरेक दिन हामिले सत्य समाचार बाहेक अन्य अरु समाचार पनि सुन्ने गरेका छौ तर आज को समाचार अल्लि फरक किसिम को छ । हामिले एक अचम्म को समाचार लिएर आएका छौ सुन्दा पनि हाँसो लाग्ला हामिले यो समाचार ए

फेसबुक पोस्ट मा प्राप्त गरेका हौ । हामिले समाचार सङै फेसबुक मा भेटेको फोटो पनि राखेका छौ फेसबुक मा भेटिएको फोटो हेर्न यो समाचार को तल गएर हेर्नुहोला । हेर्नुहोस बाँकी यो रोचक समाचार ।

मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्माण गरिएको स्वास्थ्य चौकीमा ठूलो अनियमितता भएको स्थानीयहरुले गुनासो गरेका छन । ३७ करोड ८० लाख रुपैयाँमा निर्माण गरिएको स्वास्थ्य चौकी झ्वाट्ट हेर्दा ट्वाइलेट, बाथरुम जस्तो देखिने भन्दै

सामाजिक सञ्जालमा ठूलो आ’क्रोश सहित सयौं पोस्टहरु दिनानुदिन आउन थालेका छन । हामीले यो प्रकाश भट्टराई भन्ने फेसबुक प्रयोगकर्ताको पोस्टबाट साभार गरेका हौं । यस निर्माणमा स्थानीय सरकार तथा सम्बन्धित निकायको यथाशीघ्र ध्यान जाओस ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button