नेकपा एमाले केन्द्रीय कार्यलयमा खीर पार्टी

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेकपा एमाले केन्द्रीय कार्यलयमा आज खीर खुवाएकाे हाे। साउन १५ को अवसरमा एमालले पार्टी कार्यालय थापाथलीमा याे कार्यक्रम भएको  हो ।

नेकपा एमाले स्रोतका अनुसार शुक्रबार दिउसो २ बजेबाट ३ बजेसम्म खीर खाने कार्यक्रममको आयोजना गरिएको छ । उक्त कार्यक्रममा एमाले पदाधिकारी तथा पत्रकारहरुलाई खीर खान आउन निमन्त्रणा गरिएको बताइएको छ ।

नेपाली परम्परा अनुसार साउन १५ मा दही चिउरा खाने प्रचलन रही आएको छ । किसानहरुले धान रोपिसकेपछि फुर्सदको समयमा खीर खाने चलन छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button