नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको ‘धर्ती आकाश’ दर्शनको रोजाइमा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्माको अभिनय रहेको ‘धर्ती आकाश’ गीतको भिडियो बजारमा आएको छ ।

गीतकार तथा संगीतकार अर्जुन पोखरेलले तयार पारेको गीतको भिडियोले प्रशंसा बटुलिरहेको छ ।

गीतले नेपालको युटुब ट्रेन्डिङको नम्बर १ स्थान ओगट्न सफल भएको छ । गीतमा गायिका दुर्गा खरेल र गायक रोशन अधिकारीले स्वर दिएका छन् । अर्जुनले यो गीतलाई एक जोडीको मिलन, प्रेम र विछोडको कथामा लेखेका छन् ।

विधान कार्कीले निर्देशन गरेका भिडियोलाई उत्सव दाहालकोले छायांकन र विकास दाहालले सम्पादन गरेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button