थप एकजना कोरोना संक्रमितको मृत्यु बट्टारमा

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ स्थाई घर भइ हाल बट्टार बस्दै आएकी एक ७२ वर्षिया बृद्धा रहेकी छिन् ।

उनको उपचारको क्रममा सोमवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

उनको सोमबार नै सामरी दाभानमा अन्तिम संस्कार गरिएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button