त्रिभुवन विमानस्थलमा १ किलो १६५ ग्राम सुन सहित एक पक्राऊ

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

त्रिभुवन विमानस्थल काठमाडाैंको भन्सार कार्यालयबाट १ किलो १६५ ग्राम सुन जस्तो देखिने बस्तु बरामद भएको छ।

भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको हो।

सुनसहित पदम परियार नाम गरेका व्यक्ति पनि पक्राउ परेको भन्सार कार्यालयले जनाएको छ।

आज विहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एअरलाइन्सको उडानबाट कफिको बट्टा जस्तो बनाएर उक्त बस्तु ल्याएको भन्सार कार्यालयले जनाएको छ।

थप विवरण भने आउन बाँकी नै छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button