झलनाथ खनालको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचार निशुल्क।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा एमालेले नेता झलनाथ खनालको सवै उपचार खर्च व्यहोर्ने भएको छ ।

बालुवाटारमा बुधवार बसेको बैठकले नेता खनालको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको एमालेका केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

एमालेका नेता नेता खनाल स्वास्थ्य अवस्था बिग्रिएपछि भारतमा उपचाररत छन् । नेता खनालको उपचार नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

आजको बैठकले नेता खनालको स्वास्थ्यलाभको कामना पनि गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button