जीवन विकास लघुवित्तको आइपिओ बांडफांड ५ जनालाई ११ कित्ता

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) भोलि बुधबार बाँडफाँड हुने भएको छ। बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार भोलि साढे ९ बजे आइपिओ बाँडफाँड गर्नेगरी तयारी पुरा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button