जलस्रोत तथा उर्जा विकास मन्त्रीद्वारा फलफुल वितरण

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जुम्ला, कर्णाल प्रदेशकाे जलस्रोत तथा उर्जा विकास मन्त्री दिन बन्धु श्रेष्ठ द्वारा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा बिरामीहरुलाई भेट तथा फलफुल बितरण कार्यक्रम सम्पन्न।

आज विहान नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसकाे उपलक्ष्यमा युनियनको जिल्ला कार्यसमिति जुम्लाले आयाेजना गरेको कार्यक्रमा मन्त्री श्रेष्ठले अस्पतालको बिरामीहरुकाे स्वास्थ अवस्था बारे जानकारी लिनुका साथै वार्डमै गएर फलफुल वितरण गरे।

उक्त कार्यक्रममा पुर्व सभासद ललित जंग शाही, कर्मचारी युनियनका केन्द्रीय सदस्य चन्द्र खड्का लगाएतका सदस्यहरुकाे उपस्थिति थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button