जन्मिएको ४ मिनेटमै विश्व चर्चित वालिका के गर्दै छिन?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मानिसहरु चर्चामा आउन वा भाइरल हुन के सम्म गर्दैनन् । तर अनेकौं प्रयास गर्दा पनि कतिपय अवस्था बाहेक मानिस भाइरल हुन सक्दैनन् ।तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै यति भाइरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ ।

‘मानिसहरु चर्चामा आउन वा भाइरल हुन के सम्म गर्दैनन् । तर अनेकौं प्रयास गर्दा पनि कतिपय अवस्था बाहेक मानिस भाइरल हुन सक्दैनन् ।तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै यति भाइरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ ।’

‘यसरी जन्मिएको ४ मिनेटमा नै भाइरल हुने नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।दक्षिण अमेरीकी मुलुक ब्राजिलको रियो दी जेनेरियोमा एक बालिका जन्मनसाथ भाइरल बनेकी हुन् । यसरी भाइरल हुनुको पछाडि भने उनको अनुहारको भाव (फेसियल एक्सप्रेसन) हो ।’

‘खासमा शिशु जन्म भएपछि चार मिनेटमा नै चिकित्सकले उनको नाभी काट्न खोजे । तर जन्मदा नरोएकी शिशुको नाभी काट्नुअघि उनलाई रुवाउन आवश्यक थियो ।तर जसै चिकित्सकले उनलाई रुवाउन कोशिस गरे शिशुले एकाएक रिसाएको भाव देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण उल्लासमय बनेको थियो । नाभी काटेपछि भने उक्त नवजात शिशु (बालिका) रोएकी थिइन् ।’

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button